मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
ताजाखबरशिक्षासमाचारस्थानीय

किर्ते गरेको आरोपमा प्रधानाध्यापक पक्राउ

कालिकोट महावै गाउँपालिका ३ बर्ष ५४ का देउला सिंह ठकुरीलाइ किर्ते गरेको आरोपमा प्रहरीले पक्राउ गरेको छ । स्थानीय श्री देव माध्यमिक विद्यालयका प्रधानाध्यापक ठकुरीलाई सोही बिद्यालयका लेखापाल र स्वयमको संयुक्त नाममा रहेको विद्यालयको चेकमा लेखापालको दस्तखत किर्ते गरेको भन्ने आरोपमा प्रहरीले पक्राउ गरेको हो । ठकुरीले विद्यालयको खाताबाट १७ लाख बढी रकम निकाले र दस्तखत किर्ते गरेको कसुरमा यहि पौष २१ गते जिल्ला प्रहरी कार्यालय कालीकोटमा मुद्दा दर्ता भएको थियो । प्रहरी प्रधानाध्यापकलाई पक्राउ गरी अनुसमान्धान गरिरहेको प्रहरी नायव उपरिक्षक जयश्वर रिमालले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker