मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

माछा मार्न गएका युवा तिला नदीमा बेपत्ता

कालिकाेट- तिलागुफा नगरपालिका ४ राँचुली गाउँका २४ बर्षिया भाेजन बहादुर शाही तिलानदीमा बेपत्ता भएका छन् । शनिबार बिहान माछामार्न भनेर गाउँ नजिकैकाे खिमखानी भन्ने स्थानमा गएका शाही  बेपत्ता भएकाे खबर प्राप्त भएपछि स्थानीय बासिन्दा र नेपाल प्रहरीले खाेजी गरिरहेकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटका प्रमुख डिएसपी टेक बहादुर रावलले बताउनु भयाे।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker