मिति:- २३ बैशाख २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षास्थानीय

कालीकोटबाट तीन हजार बढीले एसइई दिदै

कालीकोट–आज बाट एसइई परिक्षा सुरु भएको छ । देश भरका १० हजार ८ यस ६ वटा बिद्यालयबाट ५ लाख ४ हजार ४ सय १४ जना बिद्यार्थिले एसइई परिक्षा दिदै छन् । कालीकोटमा २६ वटा परिक्षा केन्द्र तोकीएको छ । नियमित तर्फका ३ हजार ६ सय ७३ र ग्रेडबृद्धी तर्फका ६३ जना गरी कुल ३ हजार ७ सय ३६ जनाबिद्यार्थी आजको परिक्षामा सहभागी हुने भएका छन् । परिक्षालाई ब्यवस्थीत मर्यादित र शान्ती पुर्वक सम्पन्न गर्न आम नागरिक पत्रकार परिक्षार्थी र सर्वसाधारण सबैमा जिल्ला परिक्षा समन्वय समितिले अनुरोध गरेको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button

Adblock Detected

Please, off your Ad Blocker