शुभकामना आदान प्रदान कार्यक्रम सम्पन्न

कालीकोट–जिल्ला प्रशासन कार्यालय कालीकोटको आयोजनामा पत्रकार संग शुभकामना आदान प्रदान कार्यक्रम संम्पन्न भएको छ । प्रमुख जिल्ला अधिकारीको कार्यकक्षमा आयोजना गरिएको कार्यक्रममा जिल्ला स्थीत पत्रकार तथा सुरक्षा समितिका सदस्यहरुको सहभागीता रहेको थियो । कार्यक्रममा पत्रकारहरुले शान्ती सुरक्षा र अमनचयन कायम गर्न जिल्ला प्रशासन कार्यालयले अहम भुमिका निर्वाह गर्नु पर्ने बताएका छन् ।
जिल्ला स्थीत सबै सरकारी कार्यालयहरु सूचना तथा प्रविधिमैत्री भइदिन समेत पत्रकारले आग्रह गरेको छन् । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी गणेश नेपालीले सूचना तथा प्रविधिमैत्री प्रशासन बनाउनु आफ्नो दायित्व भएकाले सहजै पत्रकारले सूचना पाउने बताउनु भयो । अन्य जिल्लाबाट सरुवाभइ यसै महिना कालीकोट आउनु भएका प्रमुख जिल्ला अधिकारी र जिल्ला प्रहरी कार्यालय प्रमुख अर्जुन के सी लाई पत्रकारका तर्फबाट कान्तिपुर दैनिकका उपसम्पादक तुलाराम पाण्डेले स्वागत गर्नु भयो ।
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.
Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article. https://accounts.binance.com/ES_la/register?ref=T7KCZASX