
कालीकोट– घर–घरमा माओवादी जन–जनमा माओवादी भन्ने मुलनाराका साथ सुरु भएको जनता संग माओवादी विषेश रुपान्तरण अभियान अन्तरगत आइतबार मान्ममा बिस्तारित बैठक सम्पन्न भएको छ । सचिवालयको प्रथम बिस्तारित बैठक जिल्ला इन्र्चाज टेक बहादुर बस्नेतको अध्यक्षता नेकपा माओवादी केन्द्रका उपमहासचिव तथा कर्णाली प्रदेश इन्र्चाज मातृका प्रसाद यादवको प्रमुख आथित्यतामा बैठक भएको हो ।
बैठकमा नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य तथा कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री महेन्द्र बहादुर शाही, कर्णाली प्रदेश अध्यक्ष विमला केसी र केन्द्रिय सदस्य दुर्ग बहादुर रावतको सहभातीता रहेको थियो । बंैठकमा
पलाँता गाउँपालिका धनजित शाही, पचालझरना गाउँपालिका धर्म केसी, रास्कोट नगरपालिका धनविर वली, सान्नीत्रिवेणी गाउँपालिका लक्ष्मी प्रसाद चौलागाई शैलेन्द्र, तिलागुफा नगरपालिका लक्ष्मीकन्या बुढा, खाँडाचक्र नगरपालिका गणेश बहादुर शाही, महाबै गाउँपालिका ललित परियार, शुभकालीका गाउँपालिका डम्बर बहादुर शाही र नरहरिनाथ गाउँपालिका काली बहादुर महताराले पहिलो चरणको रिपोटीङ्ग गरेका थिए ।
पाटीले लाई इन्र्चाज तोकेको छ । प्रमुख अथिति यादवले संगठन चुस्त दुरुस्त बनाउन माओवादी जनताको घर घरमा जनता संगै हुनुपर्ने बताउनु भयो । अभियानलाई निरन्त्रता दिन र संगठन सुदृढीकरण आफै बाट, आजैबाट गर्न आग्रह गर्नु भयो ।
https://t.me/s/Official_1win_kanal/899
Официальный Telegram канал 1win Casinо. Казинo и ставки от 1вин. Фриспины, актуальное зеркало официального сайта 1 win. Регистрируйся в ван вин, соверши вход в один вин, получай бонус используя промокод и начните играть на реальные деньги.
https://t.me/s/Official_1win_kanal/2931
https://t.me/s/Official_1win_kanal?before=1776
I don’t think the title of your article matches the content lol. Just kidding, mainly because I had some doubts after reading the article.