मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

स्थानीयले ढुङ्गामुडा गर्दा प्रहरी सहित दुई जना घाइते

कालीकोट– पलाँता गाउँपालिका ६ मा स्थानीयले ढुङ्गामुडा गर्दा प्रहरी सहित दुई जना घाइते भएका छन् । बलत्कार मुद्दामा अदालतबाट कुसुर सुनाइएका फरार हरेका अभियुक्त घर आएको जानकारी पाएपछि प्रहरी प्रकाउ गर्न गएको थियो ।

पलाँता ४ को कयरदेवबाट प्रहरी असई लक्ष्मीचन्द्र रावलको नेतृत्वमा गएको टोलीमाथि स्थानीयले ढुंङ्गामुडा गर्दा एक प्रहरी र स्थानीय घाइते भएका छन् । घाईतेलाई नेपाली सेनाको हेलिकप्टरबाट प्रदेश अस्पताल सुर्खेत लैजाने तयारी भइरहेको प्रहरी निरिक्षक तथा जिल्ला प्रहरी कार्यालय कालीकोटका सूचना अधिकारी सुबराज बमले बताउनु भयो ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker