मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरशिक्षासमाचारस्थानीय

अनिवार्य बिद्यालयमा भर्ना गर्न अनुरोध

कालीकोट— महाबै गाउँपालिकाले बैसाख १५ गते सम्म अनिवार्य बिद्यालय भर्ना गर्न अनुरोध गरेको छ । महाबै गाउँपालिका गाउँ शिक्षा समिति फाल्गुण २३ गतेको निर्णय अनुसार गाउँपालिकामा कार्यरत सम्पुर्ण कर्मचारी, शिक्षक, जनप्रतिनिधिका छोराछोरीहरु लाई अनिवार्य बिद्यालय भर्ना गर्नु भनिएको छ । अनुरोध पत्रमा भनिए अनुसार कार्य नगर्नेलाई नियमानुसार कार्वाही गरिने गाउँपालिका अध्यक्ष खेम बहादुर सिंहले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

2 Comments

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button