मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कालीकोटका धेरै फर्म मिसम्याचमा, चैत मसान्त सम्म छुट

कालीकोट— यस बर्ष कालीकोटका धेरै ब्यवसायीक फर्महरु मिसम्याचमा परेका छन् । खरिद र बिक्रीको आधारमा आन्तरिक राजश्व कार्यालयमा पेश गरीने बार्षिक विवरण नमिलेको लाइ मिसम्याच भनिन्छ । कालीकोट, जुम्ला र मुगुका धेरै करदाताहरुले पेश गरेको बार्षिक कारोवार विवरण नमिलेकाले मिसम्याचमा परेका हुन् ।

मिसम्याचमा परेका फर्महरुले आर्थिक ऐन २०७९ दफा २९ को १ बमोजिम चैत्र मसान्त सम्म बास्तविक विवरण दाखिला गरेर छुट पाउने आन्तरिक राजश्व कार्यालय जुम्लाका कर अधिकृत खेम प्रसाद उपाध्यायले बताउनु भयो । चैत्र मसान्त सम्म विवरण बुझाउनेहरुले फरक परेको कुल रकमको १.५ प्रतिशत जरिवाना बुझाउनु पर्ने छ । चैत्र मसान्त पछि भने छुट सुबिधा उपभाेग गर्न सकिने छैन ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button