मिति:- १० बैशाख २०८१, सोमबार | समय:-
कर्णाली प्रदेशमुख्य खबरसमाचारस्थानीय

विमान स्थलको अनुगमन, रनवेको काम सकियो

कालीकोट– बहुप्रतिक्षित कालीकोटको कोटवाडा बिमान स्थलमा रनवेको काम सकिएको छ । बिहिबार अनुगमनका लागि कालीकोटको कोटवाडा पुगेको अनुगमन टोलीले रनवेको काम सकिएको बताएको छ । प्रमुख जिल्ला अधिकारी रामहरि शर्मा, प्रहरी नायव उपरिक्षक जयश्वर रिमाल, नरहरीनाथ गाउँपालिका अध्यक्ष नगेन्द्र बिष्ट, पत्रकार स्थानीय र सुरक्षा निकायका अन्य अधिकारी अनुगमनका लागि कालीकोटको कोटवाडा पुगेका छन् ।

रनवेको काम सकिएकाले निर्माण कम्पनीले माघ १५ गते सम्म बिमान स्थल धावन मार्ग हस्तान्त्रण गर्ने तयारी गरिहरेको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । विकासमा गुणस्तरियता कायम गर्न र प्रभावकारी अनुगमन गर्न प्रमुख जिल्ला अधिकारी शर्मा आफै सम्बन्धीत योजनामा पुग्ने गर्नु भएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker