मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाज

स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी अन्तरक्रिया

कालीकोट– महाबै गाउँपालिकाले स्थानीय पाठ्यक्रम निर्माण सम्बन्धी छलफल तथा अन्तक्रिया कार्यक्रम सुरु गरेको छ । पाठ्यक्रम विकास केन्द्रको सहजिकरणमा पाठ्क्रम निर्माण गर्न लागिएको हो ।

अन्तरक्रिया कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका प्रशिक्षक युवराज अधिकारी, मध्यपश्चिमाअञ्चल बिश्व बिद्यालयका प्राध्यापक कमल बहादुर सिह, लक्ष्मण बहादुर सिह, स्थानीय राजनैतिक दल, बिद्यालय प्रधानाध्यापक र सरोकारवाला निकायको सहभागीता रहेको छ ।

स्थानीय स्रोत साधनको प्रयोगगरि बिद्यार्थीहरुलाइ सिप उत्पादन संग जोड्न स्थानीय तहमा पाठ्यपुस्तक निर्माण गर्न लागिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिह भिजनले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button