मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
ताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

कालीकोटमा पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गरिदै

कालीकोट– रास्कोट नगरपालिकाले कालीकोटमा पहिलो पटक स्थानीय पाठ्यक्रम निर्माण गर्ने भएको छ । स्थानीय पाठेयक्रम निर्माण सम्बन्धी छलफल गर्न बुधबार नगरपालिकाले बिज्ञहरु सहित अन्तक्रिया कार्यक्रम गरेको छ । अन्तरक्रिया कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका प्रशिक्षक युवराज अधिकारी, मध्यपश्चिमाअञ्चल बिश्व बिद्यालयका प्राध्यापक कमल बहादुर सिह, लक्ष्मण बहादुर सिह, स्थानीय राजनैतिक दल, बिद्यालय प्रधानाध्यापक र सरोकारवाला निकायको सहभागीता रहेको थियो । स्थानीय तहमै गुणस्तरिय शिक्षा दिने अभिप्रार्यले स्थानीय पाठ्यक्रम निर्माण गर्न लागिएको नगर प्रमुख धर्मराज शाही पोषणले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button