मिति:- १९ जेष्ठ २०८२, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाज

टहरा सहित ७ घरका ९ पसलमा आगलागी (क्षेती भएका घर पसलको विवरण सहित)

मुगु– शुक्रबार साँझ मुगु सदरमुकाम गमगडीमा आगलागी हुँदा टहरासहित ७ घर जलेर नष्ट भएका छन् । बिजुल्लीको तार सट भएर आगो लागेको हुन सक्ने प्रहरीको अनुमान छ । आललागीले तार्के लामा र सोनाम लामाको संयुक्त घर, जंग ऐडीको घर,सान्तोना खत्रीको घर, पन्च, सेजुवालको घर, प्रदिप रावल घर, पसतली शाही घर र पिआर मल्लको काठबाट बनेको टिनको टहरा जलेर नष्ट भएको छ ।

लागलागी हुँदा महम्मत सारिक कवढीयाको टेलर्स पसल, साजन सल्मानी हेयर कटिङ्ग, शेरबहादुर मल्ल मोवाइल पसल, रुपदेवि बुढा तरकारी पसल, उद्दिम भाम होटेल, पिआर मल्ल फेन्सी पसल,लक्ष्मी मल्ल होटेल, पुर्णा लक्ष्मी मल्ल सिलिण्डर गोदाम र क्यान महासंघ जिल्ला शाखा मुगुका अध्यक्ष नरेश बहादुर शाहीको कम्प्युटर पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय मुगुका डिएसपी बिरेन्द्र थापाले बताउनु भयो । प्रहरी क्षेतीको एकिन विवरण संकलन गरिरहेको छ । आगलागी भएपछि ६ घरका ७ परिवार र टहरामा ब्यवसाय गरि बस्ने सहित ८ घरपरिवारको उठिबास भएको छ ।

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

5 Comments

  1. Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker