मिति:- १९ जेष्ठ २०८२, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरसमाचारस्थानीय

कर्णाली राजमार्गको सेरीघाटमा सडक खुल्यो

कालीकोट कर्णाली राजमार्गको सेरीघाटमा सडक भत्तीएपछि अवरुद्ध भएको कर्णाली राजमार्ग पुर्णरुपमा सूचारु भएको छ । आज शनिबार दिउँसो जिल्ला प्रशासन कार्यालय, खाँडाचक्र नगरपालिका र स्थानीय ठेकेदार मिलेर सडक मर्मत गरेपछि राजमार्ग खुलेको पत्रकार अनन्त बरालले बताउनु भयो ।

राजमार्ग खुलेपछि मुगु, जुम्ला र कालीकोटका लागि सुर्खेत, नेपालगंज र काठमाडौबाट छुटेका सवारी साधनहरु गन्तब्य स्थान तर्फ लागेका छन् । कडा चट्टानी भिर फोरेर राजमार्ग खुलाइएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । बर्षाको पानीले बिगारेको कर्णाली राजमार्ग अझै सुधार हुन सकेको छैन ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

2 Comments

  1. Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.

  2. Entdecken Sie die besten bewerteten Online-Casinos des Jahres 2025. Vergleichen Sie Boni, Spielauswahl und Vertrauenswürdigkeit der Top-Plattformen für sicheres und lohnendes SpielenKrypto-Casino

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker