मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाज

दाउरा काट्न गएकी महिलाको भीरबाट लडेर मृत्यु

कालीकोट- सान्नी त्रिवेणी-६ पोरीवनकी ५५ वर्षीया उता साउदको भीरबाट लडेर मृत्यु भएको छ । दाउरा काट्न गएकी साउदको  सान्नी त्रिवेणी-६ मा पर्ने उत्त्यसेनी भीरबाट लडेर शनिबार मृत्यु भएको हो ।

भीरबाट लडेर घाइते भएकी साउदलाई स्थानीय बाेकेर घर नपुर्‍याउँदै मृत्यु भएको सान्नीत्रिवेणी गाउँपालिका उपाध्यक्ष पार्वती सिंह सञ्ज्यालले बताउनु भयाे । मृतकका २ छोरा र १ छोरी छन् । पति कन्न साउद ज्याला मजदुरी र खेतीपाती गर्छन्।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker