मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

क्यान इन्फोटेक मेला अवलोकन गर्न मुख्यमन्त्री शर्मा भृकुटीमन्डपमा

काठमाडौं– क्यान इन्फोटेक मेला २०२३ को अवलोकन गर्न कर्णाली प्रदेशका माननीय मुख्य मन्त्री राजकुमार शर्मा भृकुटीमण्डमा पुग्नु भएको छ । सूचना,संचार र प्रबिधिमा भएको नविनतम विकासको अवलोक गर्न मन्त्री शर्मा र पुर्व राष्ट्रिय सभा सदस्य जीवन बहादुर बुढा शुक्रबार भृकुटीमण्डप पुग्नु भएको हो । सूचना संचार र प्रबिधिको विकास अहिलेको आवश्यता भएको उहाँले बताउनु भयो ।

भृकुटीमण्डपमा इन्फोडेप्लोपर क्यान इन्फोटेक २०२३ डिसहोम फाइवरनेटको अवलोकन गर्नेहरुको घुइचो लाग्ने गरेको छ । बिभिन्न इलोक्टनिस सामान तथा सप्टवर्यरको सुपथ मुल्यमा बिक्री वितरण कार्य सुरु भइरहेको छ ।

कर्णालीमा सूचना संचार र प्रबिधिको बिकासका लागि निजि क्षेत्र संगको सहकार्यमा सरकारले बिभिन्न कार्य गर्ने गरी तयारी भइरहेको मन्त्रीशर्माले बताउनु भयो । कर्णालीका सबै ठाउँहरुमा सुलभ बिद्युत तथा इन्टरनेट सेवा पुग्न सकेको छैन । ईन्फाेटेक मेला माघ २९ गते सम्म चल्ने छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker