४ वर्षीय छोरासहित एक महिला मान्मबजार बाट बेपत्ता

कालीकोट- खाँडाचक्र १ मान्म बजारबाट बिहीबार रातिदेखि ४ वर्षीय छोरासहित एक महिला बेपत्ता भएकी छन् । पतिसँगकाे झगडापछि कालीकोट जिल्ला अदालतमा अंशमुद्दा दायर गरेकी सान्नीत्रिवेणी १ लुसा माइती भएकी २५ वर्षीया गीताकुमारी जैसी शाही र उनका ४ वर्षीया छोरा टेकेन्द्र मान्म नावगैरास्थित बस्ने काेठाबाट बेपत्ता भएका हुन् । उनी दैखेल भगवतीमाई ५ कट्टी घर भइ मान्म बजारमा व्यवसाय गर्दै आएका दानबहादुर शाहीकी कान्छी पत्नी हुन् । १५ वर्षदेखि मान्म बजारमा व्यवसाय गर्दै आएका शाहीले ५ वर्षअघि कान्छी श्रीमतीको रुपमा बिहे गरेर छोरा जन्माएपछि कुटपिट गर्दै हिंसा गर्न थालेकाे हुन् । पारिवारिक हिसा बढ्दै गएपछि गीता अलग बस्दै आएकी थिइन् ।
गत राति ९ बजे मान्म बजारको सुवेदी होटलमा खाना खाएर सुत्न नावगैरास्थित कोठा गएका आमाछोरा राति नै बेपत्ता पारिएको माइती पक्षको गुनासो छ । खाना खाएर सुत्न कोठा गएका हुन् । सुवेदी होटलका संचालक नमराज सुवेदीले भने, ‘पेट दुख्यो भन्थिन्, राति ११ बजे फोन गर्दा कट्यो । उनले थपे हामीले त निन्द्राले नउठाएको होला भन्ने सोच्यौं । अरु नै भएको रहेछ ।’ उनले राति नै उनकी सौताको संलग्नतामा हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने आशंका गरे ।
एमाले मान्म नगर कमिटी हुँदै जिल्ला कमिटी सदस्य थिए । केही समयअघिसम्म कार्यालय सचिवको काम पनि गर्थे । उनले कालीकोटबाटै पहिलो विवाह गरेका थिए । महिला हिंसाको घटनामा जोडिएको भन्दै एमाले कालीकोटले उनलाई दुई साताअघि एमाले जिल्ला कमिटी सदस्यबाट निलम्बन गरिसकेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।
पतिसँग झगडा परेर एक्लै बस्दै आएकी जैसी र उनका ४ वर्षीय छोरा बेपत्ता भएको खबर प्रहरीसँग पुगेपछि खोजी भइरहेको जिल्ला प्रहरी प्रमुख डीएसपी अर्जुन केसीले बताए । हराएको खबर आएपछि प्रहरीले अनुसन्धान गरिरहेको छ । डीएसपी केसीका अनुसार कोठामा महिलाका रौं उखेलिएको अवस्थामा भेटिएको छ । उनकी सौता रेश्मा शाहीसहित तीन जनालाई सोधपुछको लागि प्रहरी कार्यालयमा ल्याइएको जानकारी दिए ।
मान्म बजारमा ‘शाहीजी इलेक्ट्रोनिक्स’ संचालन गर्दै आएका शाहीको पक्की घर भए पनि गीतालाई घरमा बस्न नदिएकाले बाहिर कोठा लिएर बस्दै आएकी थिइन् । गीताको बस्ने कोठामा कपडा यत्रतत्र छरिएका, कपालको छालासहित रौं उखेलेर फ्याँकिएको अवस्थामा भेटिएकोले काठामै आमाछोराको हत्या गरेर शव बेपत्ता बनाइएको हुनसक्ने उनकी दिदी नाता पर्ने पवित्रा जैसी धमलाले बताइन् । उनकी पति र सौताको षड्यन्त्रमा बेपत्ता बनाइएको हुनसक्ने धमलाको दाबी छ । ‘पहिले पनि दिनदिनै कुटपिट गरेर घरमा बस्न दिएनन्,’ उनले भनिन्, ‘अदालतमा अंश र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन् ।’ उनले दानबहादुरले गीतालाई पहिले बलात्कार गरेर गर्भवती बनाएरपछि दोश्रो पत्नीको रुपमा स्वीकार गरे पनि हिंसा गर्दै आएको बताइन् ।
दुई साताअघि शाहीले म्यासेन्जमा गीताका बुवाको पनि आफैंले मान्छे लगाएर भीरबाट धकेल्न लगाइ हत्या गरेको र आफुलाइ बढी अन्याय गरे गीता र गीताका छोरालाइ पनी मारिदिने फेसबुक म्यासेन्जरमा भनेपछि दानबहादुरलाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको छ ।
उनकी जेठी पत्नी रञ्जनाले भने दानबहादुरको फेसबुक गीता आफैंले चलाएर फसाउन म्यासेन्जरमा लेखेको बताउने गरेकी थिइन् । म्यासेन्जरमा अंश मुद्दा फिर्ता लिन धम्क्याउँदै उनको छोरा र उनलाई मार्ने धम्की दिइएको थियो । उनले म्यासेन्जरमा अदालत, न्यायाधीश सबैलाई आफूले किनिसकेको पनि लेखेका छन्।
यहाँका प्रजिअ जोरासिंह माझीले आमाछोरा बेपत्ता भएको खबर आएकाले प्रहरीले अनुसन्धान गरिरहेको बताउनु भयाे ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.
Greate article. Keep posting such kind of info on your blog.
Im really impressed by your blog. Hi there, You’ve done a fantastic
job. I will certainly digg it and in my opinion suggest to my friends.
I am confident they’ll be benefited from this website.
meilleur casino en ligne
I for all time emailed this weblog post page to all my associates, as
if like to read it then my links will too.
meilleur casino en ligne
Wonderful blog! I found it while surfing around on Yahoo News.
Do you have any tips on how to get listed in Yahoo News? I’ve been trying for a while but I never seem to get there!
Many thanks
casino en ligne fiable
What’s up to all, how is everything, I think every one is getting
more from this website, and your views are pleasant in support of new viewers.
casino en ligne fiable
These are really great ideas in concerning blogging.
You have touched some pleasant points here.
Any way keep up wrinting.
casino en ligne
Hi there, I enjoy reading through your post. I wanted to
write a little comment to support you.
meilleur casino en ligne
Wonderful article! This is the type of information that are supposed to be shared around the internet.
Disgrace on Google for no longer positioning this publish higher!
Come on over and seek advice from my website .
Thanks =)
casino en ligne fiable
Hey would you mind stating which blog platform you’re using?
I’m going to start my own blog soon but I’m having a tough time
choosing between BlogEngine/Wordpress/B2evolution and Drupal.
The reason I ask is because your layout seems different then most blogs
and I’m looking for something unique.
P.S Sorry for getting off-topic but I had to ask!
casino en ligne fiable
Its like you read my mind! You appear to know so much about this, like
you wrote the book in it or something. I think that you can do with a few pics to drive
the message home a little bit, but instead of that, this
is great blog. An excellent read. I’ll definitely be back.
casino en ligne francais
Hi there colleagues, how is all, and what you want to say concerning this post, in my view its in fact amazing in favor of me.
casino en ligne fiable
Right now it sounds like Drupal is the preferred blogging platform out
there right now. (from what I’ve read) Is that what you are using on your blog?
casino en ligne
Great article. I’m dealing with a few of these issues as well..
meilleur casino en ligne
Hi, this weekend is pleasant designed for me, as this occasion i
am reading this great educational post here at my house.
casino en ligne France
Hey very nice blog!
casino en ligne fiable
This is very interesting, You are a very skilled blogger.
I have joined your feed and look forward to seeking more of your great post.
Also, I’ve shared your web site in my social networks!
casino en ligne France
Heya i’m for the first time here. I found this board and I in finding It really useful & it helped
me out a lot. I am hoping to offer one thing again and
help others such as you helped me.
casino en ligne France
Nice post. I was checking continuously this blog and I’m impressed!
Very helpful info specially the remaining phase 🙂 I care for such information much.
I used to be looking for this particular info for a very lengthy time.
Thanks and good luck.
casino en ligne
Quality posts is the main to invite the visitors to pay
a quick visit the web page, that’s what this web site
is providing.
casino en ligne francais
Great beat ! I wish to apprentice even as you amend your
website, how can i subscribe for a weblog site? The account aided me
a acceptable deal. I had been tiny bit familiar of this your broadcast offered vivid
transparent concept
meilleur casino en ligne
Wonderful beat ! I would like to apprentice at the same time as you amend your web site, how could i subscribe for a weblog site?
The account helped me a acceptable deal. I had been a little bit acquainted of this your
broadcast provided vivid clear concept
casino en ligne