
कालीकोट– एकिकृत अखिल नेपाल शिक्षक संगठनले शिक्षक महासंघको नेतृत्व लिन महाबै ३ निवासी हिमालय माविका प्रधानाध्यापक टक्क बहादुर सिह सुशिललाई सिफारिस गरेको छ । शनिबार सदरमुकाम मान्ममा बसेकोे संगठनको पहिलो बैठकले शिक्षकहरुको छाता संगठन शिक्षक महासंघको नेतृत्वको लागि पहल कदमी लिन संगठनका जिल्ला अध्यक्ष कल बहादुर भण्डारीको नेतृत्वमा ७ सदस्य समितिको गठन गरेको छ । बैठकले भर्रखरै सम्पन्न केन्द्रिय सम्मेलन र प्रदेश सम्मेलनबाट निर्वाचित पदाधिकारी तथा सदस्यहरुलाई सम्मान गरेको छ । नौ वटा पालिकामा संगठनका तर्फबाट इन्चार्ज समेत तोकीएको शिक्षक हरि बहादुर सिंहले बताउनु भयो ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino activities.
2025’in en iyi sıralamalı online casinolarını keşfedin. Bonusları, oyun seçeneklerini ve güvenilirliği karşılaştırarak güvenli ve kazançlı oyun deneyimi yaşayınbonus teklifi