
पुर्णसिंह बम
कालीकाेट- नेपाल कम्युनिष्ट पार्टी कालिकाेट जिल्लाकाे तिलागुफा नगरपालिका ईन्चार्ज क रमेश सी सभापतित्वमा छाँप्रेमा शहिद सम्मान कार्यक्रम नेकपाका केन्द्रीय सदस्य तथा मध्य कर्णाली व्युराे ईन्चार्ज क विवेक सी काे प्रमुख अतिथ्यतामा सम्पन्न भएकाे छ । प्रमुख अतिथि क विवेक सी ले विधमान राज्य दलाल संसदिय पुजिवादी व्यवस्था जनयुद्ध र जनआन्दाेलनकाे भावना विपरित लादिएकाे व्यवस्था हाे र याे व्यवस्थाले जनयुद्ध र जनआन्दाेलनकाे महान वलिदानका महान सहिदकाे सपना कुल्चने व्यवस्था भएकाे वताउनु भएकाे छ । याे राज्य ब्यवस्था महान जनयुद्व र जनआन्दाेलनकाे भावना सपना तुसरापात गर्ने व्यवस्था हाे नेता विवेक सी ले भन्नु भयाे।
विगत सामान्त वादकाे अन्त्ये गर्ने जनयुद्ध त्यही जनयुद्ध अपराधिकरण गर्ने याे व्यवस्था साम्राज्यवाद द्वारा लादिएकाे व्यवस्था वताउनु भएकाे हाे । जनयुद्ध र जनआन्दाेलनकाे सपना तुहाउने दलाल संसदिय पुजिवादी व्यवस्था वा संघिय लाेकतन्त्र गणतन्त्रकाे कुनै पनि हालतमा अन्त्ये र वैज्ञानिक समाजवादी व्यावस्था स्थापना अनिवार्य विकल्प बनी सके के वताउनु भएकाे छ ।एकीकृत जनक्रान्ति द्वारा स्थापना गर्ने वैज्ञानिक समाजवादले मात्र शहिदकाे सपना देश र जनताकाे मुक्तिकाे सपना पूरा गर्ने वताउनु भएकाे छ ।शहिद काे रगतकाे अपमान हाेईन सम्ममान गर्ने नेकपा भएकाे दावी गर्नु भयाे ।
प्रचण्ड वावुराले जनयुद्ध लाई धाेका दिएर साम्राज्यवादकाे चुत्था नाेकर बनी सके अब जनयुद्व र जनआन्दाेलनकाे रक्षा काे त कुरै छाेडाै आफ्नै रक्षा गर्ने अवस्था नरहेकाे ठाेकुवा गर्नु भयाे । वरु जनयुद्ध र कम्युनिष्ट काे बदनाम गरेर साम्रज्यवाद सेवा खुस गर्न सक्ने धारणा राख्नु भएकाे हाे । नेता विवेक ले नेपाली जनताकाे मुक्ति स्वतन्त्रताकाे विजयकाे सनिकट रहेकाे छ । पुर्व क्षितिजमा वैज्ञानिक समाजवाद उदाई सकेकाे वताउनु भएकाे हाे । संघिय लाेकतन्त्र र संविधानकाे पुर्ण असफल्ता ले जनताकाे सुख र सम्वृदी खाेसेकाे वताउनु भएकाे असफल्ता ले दलाल पुजिपति वर्ग साम्राज्यवादकाे अन्त्य भएर छाडने वताउनु भएकाे हाे । मध्य कर्णाली व्युराे ईन्चार्ज क विवेक ले जनयुद्व का महान सहिद परिवारलाइ दाेसल्ला ओडएर सम्ममान गर्नु भएकाे हाे ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.