मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कर्णालीको उपसभामुखमा यशोदा न्यौपाने निर्वाचित

सुर्खेत— कर्णालीको उपसभामुखमा माओवादीकी यशोदा न्यौपाने निर्वाचित भएकी छिन् । बुधबार भएको निर्वाचनमा न्यौपानेले कांग्रेसकी इन्द्राकुमारी शाहीलाई पराजित गरेकी हुन् । न्यौपानेले २४ मत ल्याउँदा शाहीले १४ मत ल्याइकी थिइन् । सभामुखमा भने एमालेकी नन्दा गुरूङ निर्वाचित भइसकेकी छिन् । एमालेबाट निर्वाचित सांसद् गुरूङले कांग्रेसका खड्क पोखरेललाई १० मतले पराजित गरेकी हुन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button