दैलेख— आगलागीमा परी एक जना राउटे युवक घाइते भएका छन् । नारायण नगरपालिका-८ लोहोरेनजिकै जंगलमा टहरो बनाएर बस्दै आएका अन्दाजी ३४ वर्षीय नारायण शाही जलेर घाइते भएका हुन् । मंगलबार राति सुतेकै बेला ओढेको कम्बलमा आगो सल्किएको प्रहरीले जनाएको छ । राति दाउरा बालेरै सुतेको र त्यही आगो कम्बलमा सल्किएको बताइएको छ । उनलाई बुधबार बिहान १० बजे उद्धार गरी उपचारका लागि जिल्ला अस्पताल लगिएको छ ।
मनिराज पाण्डे
पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।
Related Articles
जुविथाका आगलागी पीडितलाई विप्लवको राहत : आफ्नै उत्पादनको धान र लत्ताकपडा
१३ कार्तिक २०८१, मंगलवार ०८:५४
Check Also
Close
-
मोटरसाइकल दुर्घटना एककाे मृत्यु एक घाइते८ कार्तिक २०८१, बिहीबार १५:५२