मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरसमाचारसमाजस्थानीय

हेल्थपोष्टमै हुनथाल्यो भिडियो एक्सरे

महाबै गाउँपालिकाले महाबैगाउँपालिका ६ कुनीमा रहेको हेल्थपोष्ट बाट भिडियो एक्सरे सेवा सुरु गरेको छ । नागरिकलाई स्वास्थ्य सेवामा सहजहोस् भन्ने अभिप्रार्यले भिडियो एक्सरे युएसजी सेवा सुरु गरिएको वडा अध्यक्ष राजेन्द्र बहादुर थापाले बताउनु भयो ।

सन् २०३० सम्म सबै उमेर समुहका ब्यक्तीका लागि स्वस्थ जीवन सुनिश्चित गर्दै समृद्ध जीवन प्रवर्धन गर्ने दिगो बिकास लक्ष्य ३ लाई पुरा गर्न गाउँपालिकाले स्वाथ्य क्षेत्रका कार्यअघि बढाएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । पालिकाले वडा स्तरमै गुणस्तरिय स्वास्थ्य सेवा दिन थालेपछि नागरिक खुशी भएका छन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button