कर्णाली प्रदेशताजाखबरमुख्य खबर
मुगुमा अक्सिजन प्लान्ट प्रयोग विहीन
मुगु जिल्ला अस्पतालमा रहेकाे अक्सिजन प्लान्ट मेसिन ५ महिनादेखि प्रयोगविहीन बनेको छ । कर्णाली प्रदेश सरकारको ४० लाख रुपैयाँ बजेटबाट गत वैशाखमा अक्सिजन प्लान्ट खरिद गरिएको थियो । प्रतिघण्टा ४० सिलिन्डर अक्सिजन उत्पादन गर्ने क्षमता रहेको अक्सिजन प्लान्ट जडान पछि प्रयोगविहीन बनेको हो । अहिले प्लान्टको मुख्य मेसिन अस्पतालको एउटा कुनामा थन्क्याइएको छ । अक्सिजन प्लान्ट खरिद प्रक्रियामा अनियमितता भएको भन्दै उजुरी परेपछि मेसिन जडान हुन नसकेको निमित्त जिल्ला स्वास्थ्य सेवा व्यवस्थापक ज्ञानसिंह बुढाले बताउनु भयाे । उनका अनुसार ४० लाख रुपैयाँमा प्लान्ट जडान गर्ने गरी हायात प्रालिले जिम्मा लिएको थियाे । उसले चीनबाट खरिद गरी ल्याएको मेसिन चार महिनादेखि थन्किएको उहाँले बताउनु भयाे ।
http://cardsprepaid.cvv2cvc.net
Item 1 Card Total Balance: $3 100 – Price $ 110.00
Item 3 Cards Total Balance $9 600 – Price $ 180.00
Item PayPal Transfers $500 – Price $ 49.00
Item PayPal Transfers $2000 – Price $ 149.00
Item Western Union Transfers $1 000 – Price $ 99.00
Item Western Union Transfers $3 00 – Price $ 249.00
* Prices on the website may vary slightly
Buy Clon Card Store Cloned cards