मिति:- १ कार्तिक २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

जिल्लामै पहिलो पटक पालिका निर्णय सार्वजनिक गरिदै

कालीकोट– जिल्लामै पहिलो पटक पालिकाका निर्णय सार्वजनिक गरिने भएको छ । यहाँको सान्नीत्रिवेणी गाउँपालिकाले सार्वजनिक चाँसोका बिषयमा रहेका गाउँ कार्यपालिकाका निणर्य वयव साइट मार्फत सार्वजनिक गर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रेम बहादुर बडुवालले बताउनु भयो । बडुवाल गाउँपालिकामा यसै महिना हाजिर भएका भएका हुन् ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker