मिति:- १० असार २०८१, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाज

महाबै गाउँपालिकाले जाजरकोटमा राहत गर्यो

कालीकोट–महावै गाउँपालिकाले भुकम्प प्रभावित क्षेत्र जाजरकोटको जुनिचाँदे गाउँपालिका ११ मा पुगेर राहत वितरण गरेको छ । भुकम्प पीडितकालाई दुई लाख रुपैया बराबरको कम्मल र पाल वितरण गरिएको गाउँपालिका अध्यक्ष खेमबहादुर सिंहले बताउनु भयो । राहत वितरणका लागि गाउँपालिका अध्यक्ष सहित निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश शाही, लेखापाल मलिम रावत र नासु गणेश बहादुर सिंह जाजरकोट पुगेका हुन् ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker