सुरक्षित मोवाइल बैंकिङ प्रयोगका ७ तरिका

काठमाडौं- पछिल्लो दिनमा मोबाइलमा नै आफ्ना सबै अफिसियल कामहरु गर्ने प्रचलन निकै बढिरहेको छ । अझ धेरैजसोले आफ्नो कारोबारको गतिबिधि मोबाइल फोनबाट नै नियाल्ने गरेका छन् ।
अधिकांश बैंकहरुले मोबाइल बैंकिङको सुविधा दिने हुँदा हरेकले मोबाइलबाट नै आफ्ना बैकिङ तथा वित्तीय कारोबार संचालन गरिरहेका छन् । स्मार्टफोनको माध्यमबाट तपाईँले मोबाइल बैकिङको उपयोग गर्नसक्नुहुन्छ । तर, बेला बेलामा केही समस्याहरु आउने गरेका छन् ।
यदि तपाईँको फोन कतै हरायो वा चोरी भयो भने तपाईँको मोबाइल बैंकिङ कारोबार झनै खतरामा हुन सक्दछ । यस्तो बेलामा तपाईँले मोबाइल बैंकिङको उपयोग गर्दा केही विशेष कुराहरुमा ध्यान दिनुपर्ने हुन्छ । जसले गर्दा तपाईँको फोन हरायो वा चोरी भयो भने पनि कुनै गलत काम हुनबाट बच्न सकिन्छ ।
हामी तपाईँलाई मोबाइल बैंकिङलाई कसरी सुरक्षित गर्ने भनेर जानकारी दिने प्रयास गरेका छौं ।
१ आफ्ना निजी जानकारीलाई ध्यान दिनुहोस्
मोबाइल बैंकिङको उपयोग गरेको समयमा तपाईँले आफ्ना निजी जानकारीहरुलाई ध्यान दिनुहोस् । मोबाइल बैंकिङ प्रयोग गर्नको लागि तपाईँको एकाउन्ट नम्बर, जन्म मिति, पासवर्ड, डेबिट कार्ड, क्रेडिट कार्ड तथा प्यान कार्डलगायतका निजी तथा गोप्य जानकारीहरु आवश्यक पर्दछ । यस्ता जानकारीहरु ह्याकरहरुले तपाईँको फोनबाट चोरी गर्न सक्दछन् । त्यसैले यसमा हेलचेक्र्याई नगर्नुस् । सामान्य कमजोरी वा लापरबाहीले पनि तपाईँको डाटा चोरी हुनेहुँदा मोबाइल बैंकिङको उपयोग गर्दा सुरक्षाको लागि सेक्योरिटी सफ्टवेयरको प्रयोग गर्नु राम्रो हुन्छ ।
२ सार्वजनिक वाईफाई तथा ब्लूटूथ प्रयोग नगर्नुस्
यदि तपाईँ मोबाइल बैंकिङको प्रयोग गरिरहनुभएको छ भने तपाईँ पब्लिक वाईफाई चलाउनबाट बच्नुहोस् । हामीमध्ये अधिकांश निशुल्क उपलब्ध हुने वा सार्वजनिकरुपमा चलाउन पाईने पब्लिक वाईफाई प्रयोग गर्न रुचाउँछौ तर मोबाइल बैकिङको उपयोग गर्दा पब्लिक वाईफाई तत्काल बन्द गर्नुहोस् । किनकि यसका सुरक्षा संयन्त्रहरु सबैलाई जानकारी हुन्छ । र, वाईफाईको माध्यमबाट तपाईँको डाटा तथा जानकारीहरु ह्याक हुन सक्दछ । त्यसैगरी यस्तो पब्लिक वाईफाई वा मोबाइल ब्लूटूथको प्रयोग गरेर मोबाइलमा भाइरस पठाउन सकिन्छ । यदि तपाईको स्मार्टफोनमा भाइरस आयो भने सबै सुरक्षित डाटाहरु हराउन सक्नेछन् ।
मोबाइल नेटवर्कको प्रयोगको समयमा भाइरसको खतराबाट बच्न फोनमा एन्टि भाइरस फायरबल तथा सेफ्टी सफ्टवेयर प्रयोग तथा अपडेट गर्नुहोस् ।
३ ब्राउजिंग हिस्ट्रीलाई डिलिट गर्नुहोस्
मोबाइल बैंकिङको प्रयोग गर्नको लागि तपाईँको स्मार्टफोनमा इन्टरनेटको प्रयोग गर्ने गरिन्छ । यस्तो बेलामा यो ध्यान राख्नुहोस् कि तपाईँले मोबाइल बैंकिङ सेवा प्रयोग गरिसकेपछि प्रत्येक पटक आफ्नो ब्राउजिंग हिस्ट्री डिलिट गर्नुहोस् । यसले गर्दा तपाईँको स्मार्टफोन ह्याक भएमा वा भाइरसले आक्रमण गरेमा कसैले पनि डाटाको गलत प्रयोग गर्न सक्नेछैन् ।
४ शक्तिशाली तथा सुरक्षित पासवर्ड
यदि तपाईँ मोबाइल बैंकिङ प्रयोग गर्नुहुन्छ भने आफ्नो फोन सँधै लक गरेर राख्नुहोस् । यस्तो लकका लागि तपाईँले सुरक्षित पासवर्डको प्रयोग गर्नुहोस् । जसले गर्दा तपाईँको फोन अन्य मानिसहरुले अनलक गर्न नसकुन् । यस्तो पासवर्ड धेरै जनाले आफ्नो जन्ममिति, नाम वा मोबाइल नम्बरको रुपमा प्रयोग गर्ने गर्दछन् । तर, त्यस्ता पासवर्डहरु कमजोर मानिन्छ र छिटो ह्याक हुन सक्दछ । त्यसैले फरक किसिमको र लामो पासवर्डको प्रयोग गर्नु सुरक्षित हुन्छ ।
५ विश्वसनीय बेवसाइट ब्राउजरको प्रयोग गर्नुहोस्
तपाईँ मोबाइल बैकिङ प्रयोग गर्दै हुनुहुन्छ भने हरेक पटक ध्यान दिनुहोस्– तपाईँले चलाएको साइट सुरक्षित र विश्वसनीय छ कि छैन । यदि तपाईँलाई थाहा नभएको वेबसाइट छ भने त्यस्ता साइटहरु मोबाइलमा नचलाउनुहोस् । मोबाइल बैंकिङ सेवा प्रयोग गरिरहेको बेलामा अनावश्यक किसिमका वेबसाइटहरु नचलाउनुहोस् । यस्ता थाहा नभएका वेबसाइटहरु कतिपय फिसिंग वेबसाइटको रुपमा ह्याकरहरुले बनाएका हुन्छन भने कति वेबसाइटबाट भाइरस आउन सक्दछ ।
६ स्मार्टफोन अरुलाई प्रयोग गर्न नदिनुस्
अधिकांशले आफ्नो मोबाइल फोन परिवारका नातेदार, साथीभाइहरुलाई प्रयोगको लागि दिने गरेका हुन्छन् । तर, यदि तपाईँ मोबाइल बैंकिङ उपयोग गरिरहनुभएको छ भने त्यस्तो बेलामा फोन अरुलाई प्रयोग गर्न नदिनुहोस् । त्यस्तो बेलामा अरुलाई प्रयोग गर्न दिइओ भने तपाईँको निजी तथा गोप्य जानकारी सबैलाई थाहा हुन सक्छ । त्यसैगरी अरु व्यक्तिको मोबाइल फोनबाट आफ्नो मोबाइल बैंकिङ कारोबार पनि नगर्नुहोस् ।
७ तत्काल बैंक वा वित्तीय संस्थासँग सम्पर्क
यदि तपाईँ मोबाइल बैंकिङ प्रयोग गर्नुहुन्छ र नियमितरुपमा तपाईँ आफ्ना जानकारीहरु चेकजाँच गर्ने गर्नुहुन्छ भने त्यो निकै राम्रो हो । यसले तपाईँको कारोबारको अपडेट प्राप्त हुन्छ भने निजी डाटाहरु के कस्तो अवस्थामा छन् भन्ने थाहा हुन्छ । यदि तपाईँलाई कुनै शंका भयो वा गलत गतिबिधिहरु भएको आभास भएमा तत्काल बैंकसँग सम्पर्क गरेर आफ्नो गोप्य जानकारीहरु सुरक्षित बनाउनुहोस् ।
यदि तपाईँले उल्लेखित नियमको पालना मोबाइल बैंकिङ उपयोग गरिरहेको समयमा गर्नुभयो भने तपाईँको हरेक गतिबिधिहरु सुरक्षित र गोप्य हुनसक्दछन् । त्यसैले केही शंका हुनासाथ मोबाइल बैंकिङ बन्द गरेर आफ्नो बैंक तथा वित्तीय संस्थाको सम्पर्कमा पुग्ने प्रयासले तपाईँको मोबाइल बैंकिङ सुरक्षित हुनसक्दछ ।
हामीले यो सामाग्री बिभिन्न अनलाइन माध्यमबाट लिएका हौं ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
My partner and I stumbled over here coming from a different website and thought I might as well check things out.
I like what I see so i am just following you.
Look forward to looking into your web page repeatedly.
casino en ligne
Hi there, I enjoy reading all of your article post. I wanted
to write a little comment to support you.
casino en ligne
Have you ever thought about writing an e-book or guest authoring on other websites?
I have a blog based upon on the same topics you discuss and would really
like to have you share some stories/information.
I know my visitors would enjoy your work. If you are even remotely
interested, feel free to send me an e mail.
casino en ligne
Hello there! This is kind of off topic but I need some
guidance from an established blog. Is it hard to set up your own blog?
I’m not very techincal but I can figure things out pretty fast.
I’m thinking about making my own but I’m not sure where to begin. Do you have any points or suggestions?
With thanks
meilleur casino en ligne
I’m not that much of a online reader to be honest but your sites really nice,
keep it up! I’ll go ahead and bookmark your website to come back
later on. All the best
casino en ligne
Hello to every , for the reason that I am really keen of reading this webpage’s post to be updated daily.
It consists of fastidious information.
casino en ligne
Woah! I’m really digging the template/theme of this site.
It’s simple, yet effective. A lot of times it’s very hard to get that
“perfect balance” between user friendliness and
visual appearance. I must say you’ve done a excellent job with this.
Also, the blog loads very fast for me on Firefox.
Superb Blog!
casino en ligne
Nice weblog right here! Also your web site loads up fast!
What host are you using? Can I am getting your affiliate link in your
host? I want my website loaded up as fast as yours lol
casino en ligne France
Actually when someone doesn’t be aware of then its up to other viewers that they will assist,
so here it happens.
casino en ligne
Hello to every single one, it’s genuinely a good for me
to pay a visit this web site, it includes useful Information.
casino en ligne