मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

जुम्लामा जीप दुर्घटना, एकको मुत्यु १४ जना घाइते

कालीकोट– जुम्ला सदरमुकाम खलंगाबाट लासिबजार तर्फ जादै गरेको जीप दुर्घटना हुँदा एक जनाको मुत्यु भएको छ । जीप दुर्घटनामा अन्य १४ जना घाइते भएको छन् । ग १ ज ४०३५ नम्बरको जीप ब्याग गर्ने क्रममा पातारासी ६ कोटभिर भन्ने ठाउँमा सडकबाट अन्दाजी५० मिटर तल तिलानदीमा खसेको थियो । घाइतेहरुको कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय जुम्लाका प्रहरी निरिक्षक यम बहादुर बुढामगरले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button