मिति:- १० श्रावण २०८१, बिहीबार | समय:-
ताजाखबरमुख्य खबरसमाचारस्थानीय

कर्णाली राजमार्ग पुर्ण रुपमा संचालन

कालीकोट: पहिरोले अवरुद्ध भएको कर्णाली राजमार्ग सुर्खेत–जुम्ला सडक खण्ड आज बाट पुर्ण रुपमा संचालनमा आएको छ । सडक संचालनका लागी सडक डिभिजन कार्यालय जुम्ला, नेपाली सेना, नेपाल प्रहरी, सशत्र प्रहरी, स्थानीय नागरिक, निर्माण ब्यवसायी र जिल्ला प्रशासन कार्यालयले महत्वपुर्ण भुमिका निर्वाह गरेकाे सडक डिभिजन कार्यालय जुम्लाका प्रमुख राजीव श्रेष्ठले बताउनु भयो । सोमबार साझ ९ बजेबाट कर्णाली राजमार्ग सुर्खेत जुम्ला सडक खण्ड संचालन भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो । असोज १९ गते देखि २५ गते सम्म आएको अबिरल बर्षाका कारण कर्णाली राजमार्ग अवरुद्ध भएको थियो । राजमार्ग संचालनमा आएपछि सडमा रोकीएका मालवहाक तथा सवारी साधनहरु आआफ्नो गन्तब्य तिर लागेका छन् ।

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button