मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

अज्ञात बस्तु बिष्पोट हुदाँ दुईको मृत्यु, तीन बालवालिका घाईत

कालीकोटः तिलागुफा नगरपालिका १० रानाबाडामा अज्ञात बस्तु पड्कीदा दुईको मृत्यु भएको छ भने तीन जना बालवालिका घाईते भएका छन् । शनिबार बिहान घर नजिकैको कोदोवारीमा खेलीरहेको अवस्थामा बम पड्कीए जस्तो आवाज आएपछि आफन्तले तत्तकाल उद्धार गरेका थिए । उद्धार गरिएका उनीहरुको मध्य तिलागुफा १० बर्ष ४ की झरना थापा र बर्ष ४ की सरस्वती रानाको मृत्यु भएको प्रहरी नायव उपरिक्षक डिएसपी जयश्वर रिमालले बताउनु भयो । घाइते तिलागुफा १० बर्ष ३ की दर्शना राना, बर्ष ५ का मुस्कान थापा र बर्ष ७ का कमल थापालाई जिल्लामा उपचार हुन नसक्ने भएपछि हेलिकप्टर मार्फत सुर्खेत लगिएको प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।

 

मनिराज पाण्डे

पत्रकार मनिराज पाण्डे कालीकोटमा बसेर लामो समय देखि सूचना, संचार, प्रविधि र विकासका बिषयमा समाचार लेख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button