कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधीसूचना तथा बिज्ञापन
बालबालिका लाइ न्यानाे लुगा वितरण

कालीकाेट- खाँडाचक्र नगरपालिका १ काे चिनारी आधारभूत बिद्यालयमा रहेका कक्षा १ देखि ३ सम्मका बालकालिका लाइ न्यानाे लुगा वितरण गरिएकाे छ । सानिमा बैक कालिकाेट शाखाकाे आर्थिक सहयाेगमा न्यानाे लुगा वितरण गरिएकाे सामाजिक अगुवा तथा स्थानीयबासी भुपेन्द्रजग शाहीले बताउनु भयाे ।
बिद्यालयमा पुगेर नगर प्रमुख कमल बहादुर शाहीले बालबालिकाहरुलाइ न्यानाे लुगा वितरण गर्नु भएकाे हाे । सस्थागत सामाजिक उत्तरदायित्व अन्तरगत सानीमा बैकले न्यानाे लुगा हस्तान्त्रण कार्यक्रम गरेकाे सानीमा बैक कालीकाेट मान्म शाखा प्रबन्धक मछिन्द्र भण्डारीले बताउनु भयाे । साेहि कार्यक्रममा नगर प्रमुख शाहीले बालबालिकालाइ कापी वितरण गर्नु भएकाे थियाे ।