कर्णाली प्रदेशताजाखबरसमाचारस्वास्थ्य खबर
सुत्केरी महिलाको हेलिकप्टर मार्फत उद्दार

कालीकाेट– सुत्केरी ब्याथा लागेकी रास्कोट नगरपालिका ६ की विस्ना सार्कीलाई नेपाली सेनाको हेलिकप्टर मार्फत प्रादेशिक अस्पताल सुर्खेत लगिएको छ । रास्काेट अस्पतालमा सुत्केरी हुन नसकेपछि नगर प्रमुख धर्मराज शाहीको पहलमा उहाँलाई हेलिकप्टर मार्फत उद्दार गरि सुर्खेत लगिएको हाे ।