मिति:- २८ फाल्गुन २०८१, बुधबार | समय:-
ताजाखबरमुख्य खबरराष्ट्रियसुचना प्रबिधी

क्यान इन्फोटेक २०२५ काे आज अन्तिम दिन-६० प्रतिशत सम्म छुटकाे स्किम

कालीकाेट- कम्प्युटर एसोसिएसन नेपाल (क्यान) महासङ्घको आयोजनामा काठमाडौँको भृकुटीमण्डप प्रदर्शनी हलमा सुरु भएकाे  क्यान इन्फोटेक २०२५ आज (साेमबार) सम्पन्न हुदै छ । मेलामा कम्प्युटर सम्बन्धीका बिभिन्न सामानहरु देखी डिजिटल  मार्केटिङ सँग सम्बन्धित १ सय ५० वटा स्टल रहेकाे छन् ।

 

आज मेलाकाे अन्तिम दिन भएकाले हरेक सामान किन्दा १० देखी ६० प्रतिशत सम्म छुटकाे स्किम राखिएकाे छ । क्यान इन्फोटेक भित्र यसपालि राष्ट्रिय परिचयपत्रको विवरण दर्ता प्रविष्ट  गर्ने सुविधा पनि रहेको छ ।

क्यान इन्फोटेकमा सर्वसाधारणका लागि टिकट शुल्क १०० रुपैयाँ र विद्यार्थीका लागि ५० रुपैयाँ तोकिएको छ । माघ २४  देखी सञ्चालक भएको मेला माघ २८  अर्थात आज सम्पन्न हुदै छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker