मिति:- १ कार्तिक २०८१, बिहीबार | समय:-
अर्थ/वाणिज्यताजाखबरमुख्य खबरस्थानीय

कालीकोटमा सुकिला नोटको अभाव

कालीकोट– जिल्लामा सुकिला नोटको अभाव देखिएको छ । दशै तिहार नजिकिए सकै नयाँ नोटको खोजीमा जिल्ला सदरमुकाम मान्म पुगेका स्थानीय रित्तो हात घर पर्किएका छन् । यसपाली नेपाल राष्ट्र बैकले नयाँ नोट वितरण नगरिने तर सुकिला नोट बितरण गरिने बताएको थियो । कालीकोटमा प्राप्त मात्रामा सुकिला नोट नभएकाले वितरण गर्न नसकिएको राष्ट्रिय बाणिज्य बैक कालीकोटका प्रबन्धक गोरख बहादुर शाहीले बताउनु भयो । उहाँका अनुसार बजारबाट बैक जम्माका लागि ल्याइएका पाँच, दश, बीस र पचासका नोटहरु सटही भइरहेको उहाँले बताउनु भयो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker