कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय
तिलाकर्णाली बहुमुखि क्याम्पसमा आज चुनाव हुदै

कालीकोट- तिला कर्णाली बहुमुखी क्याम्पस ताडीमा स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचन सुरु भएकाे छ । स्ववियु सभापती पदका लागि आज तीन जना उम्मेदवार चुनावी मैदानमा छन् ।
अनेरास्ववियुबाट दिपा शाही, अखिल (क्रान्तिकारी)बाट हिक्मत सिंह र स्वतन्त्र रूपमा सर्मिला शाही चुनावी मैदानमा उत्रेका छन्।