मिति:- ३१ भाद्र २०८२, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाजस्थानीय

सरोकारवाला संग अन्तरकृया कार्यक्रम सम्पन्न

कालीकोट– पालिका स्तरिय वन वातावरण संरक्षण सम्बन्धी सरोकारवाला संग अन्तक्रिया कार्यक्रम शनिबार रास्कोटमा सम्पन्न भएको छ । डिभिजन वन कार्यालय कालीकोटको आयोजनामा उक्त कार्यक्रम गरिएको हो । डिभिजन वन कार्यालय कालीकोटका प्रमुख महेश कुमाईको अध्यक्षता, नगर प्रमुख धर्मराज शाहीको प्रमुख आतित्थ्यता, प्रमुख प्रशासकीय अधिकृत जवानसिंह बम, वन फरेष्ट्री, कार्यपालिका सदस्य, सामुदायिक वन समुहका पदाधिकारीको उपस्थितीमा कार्यक्रम संचालन गरिएको खबर प्राप्त भएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Check Also
Close
Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker