मिति:- ८ श्रावण २०८१, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

सबै भन्दा बढी बजेट नरहरिनाथ लाई

कालीकोट– सरकारले आ.व २०८१/०८२ का लागि कालीकोटका ९ वटा स्थानीय तह मध्य सबै भन्दा बढी बजेट नरहरिनाथ गाउँपालिकामा पठाएको छ । सबै भन्दा कम बजेट महाबै गाउँपालिकालाई बित्तीय हस्तान्त्रण गरिएको छ । खाँडाचक्रमा ३६ करोड ४७ लाख, तिलागुफामा ३१ करोड ३४ लाख, रास्कोट नगरपालिकामा ३१ करोड ५० लाख बित्तीय हस्तान्त्रण गरेको छ ।

त्यस्तै शुभकालीकामा २७ करोड ५० लाख, नरहरिनाथमा ३७ करोड ७६ लाख, पचालझरना २६ करोड ८४ लाख, पलाँता ३० करोड ६८ लाख, महाबै २१ करोड ८१ लाख र सान्नीत्रिवेणी गाउँपालिकामा २६ करोड २१ लाख बित्तीय हस्तान्त्रण गरेको छ । सरकारले स्थानीय तहमा बित्तीय हस्तान्त्रण गर्दा जनसंख्या, भुगोल, कार्य सम्पादन मुल्याङ्कन लगायतका आधारमा गर्ने गरेको छ ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button