मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

प्रसुति ब्यथा लागेकी महिलाको उद्दार

कालीकोट– महाबै गाउँपालिका ३ मा प्रसुति ब्यथा लागेकी सिता शाहीको बिहिबार नेपाली सेनाका हेलिकप्टर मार्फत उद्दार गरिएको छ । शाहीलाई गाउँपालिका अध्यक्ष खेम बहादुर सिंह र प्रमुख जिल्ला अधिकारी गणेश बहादुर नेपालीको पहलमा उद्दार गरि प्रदेश अस्पताल सुर्खेत लगिएको वडाअध्यक्ष पदम बहादुर सिंहले बताउनु भयो । जटिल प्रसुति ब्यथा लागेकाले शाहीलाई बिहिबारनै सुर्खेत लगिएको छ । प्रदेश अस्पतालमा सल्यक्रिया गरेर सन्तान निकालिएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker