मिति:- ११ श्रावण २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

दुब्र्यसन रोकथामको लागि चेकजाच सुरु

कालीकोट– जिल्ला प्रहरी कार्यालय कालीकोटले दुब्र्यसन खानेहरुका लागि चेकजाच सुरु गरेको छ । टेष्ट किटको माध्यमबाट चेकजाच गरिएको प्रहरी नायव उपरिक्षक डिएसपी जयश्वर रिमालले बताउनु भयो । लागुपदार्थ नियन्त्रण गर्ने र दुब्र्यसन रोक्ने उदेश्यले प्रहरीले अभियान थालेको हो । टेष्ट किटमा परिक्षण गर्दा यदी लागु पदार्थ खाएको देखिन आएका परिवारका सदस्य वा आफन्तलाई खबर गरी सचेत गराइने छ ।

डिएसपी रिमालका अनुसार एन स्टेप रेपिड टेष्ट किटले प्रयोगक्रर्ताले डरक्स, गाँजा, चरेस खाएको ७२ घण्टा पछि चेक गर्दा पनि रिजल्ट दिने गर्द छ । यो वर्षमात्र कालीकोट जिल्लामा ३३ ग्राम ड्रग्स प्रहरीले बरामत गरेको छ ।
आइतबार बजारमा झैझगडा गरिरहेका चार जनालाई प्रहरी पक्राउ गरी टेस्ट किटको माध्मबाट चेक गर्दा एक जनाले लागुऔषध खाएको देखाएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button