मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरसमाजस्थानीय

डोजर पहिरोमा पुरियो, चालकको मृत्यु

कालीकोट–कर्णाली करिडोर अन्तरगत कालेखोला–खुलालु पुल नजिकै सडक चौडा गर्ने क्रममा डोजर पहिरोमा पुरिदा चालकको घटना स्थलमै मृत्यु भएको छ । शुक्रबार बेलुकी सडक चौडा गर्नेक्रममा पहिरोमा परि पचालझरना ८ निवासी धिर संज्यालको मृत्यु भएको डिएसपी अर्जुन केसीले बताउनु भयो । प्रहरीले अर्को डोजर प्रयोग प्रयोग गरेर मृतक सज्यालको सव निकाले हो । पहिरो गएपछि अहिले सडक अवरुद्ध छ । सडक खुलउने प्रर्यास भइरहेको प्रहरीले बताएको छ ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker