मिति:- २९ फाल्गुन २०८१, बिहीबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

कुटपिटबाट एकको मृत्यु एक घाइते

कालीकोट- खाँडाचक्र नगरपालिका १० चौकीमा भएको कुटपिटबाट एक जनाको मुत्यु भएको छ । बुधबार राती हस्तबहादुर मल्लको घरको पछेटा गर्ने क्रममा रमाइलो हेर्न आएका युवाहरु बिच झै झगडा भइ कुटपिट हुदाँ तिलागुफा नगरपालिका ७ छाप्रेका १७ बर्षिया राजेश शाही मृत्यु भएको सहायक प्रमुख जिल्ला अधिकारी जनक शर्माले बताउनु भयो । बर्ष १६ का भुपेन्द्र शाही घाइते भएका छन् । कुटपिटमा संलग्न रहेको आरोपमा प्रहरीले खाँडाचक्र ९ का बिवेक मल्ल र बर्ष १४ का दिपेन्द्र मल्ललाई प्रहरीले नियन्त्रणमा लिएको र अन्य ब्यक्तीको खोजी भइरहेको घटना स्थलमै रहेका डिएसपी टेक बहादुर रावतले बताउनु भयो ।

 

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker