धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शनी मेलाको तयारी अन्तिम चरणमा

कैलाली- धनगढीमा आयोजना हुन लागेको सूचना प्रविधि प्रदर्शन मेला क्यान इन्फोटेक २०७९ को तयारी अन्तिम चरणमा पुगेको छ । कम्प्युटर एशोशियसन महासंघ नेपाल कैलाली शाखाको आयोजनामा फागुन १६ गतेदेखि २० गतेसम्म हुन लागेको मेलाको तयारी अन्तिम चरणमा रहेको आयोजक संस्थाले जनाएको छ । प्रदर्शनीको यो दोस्रो संस्करण हो । धनगढीमा २०७२ सालमा ओम प्यालेसमा प्रथम प्रदर्शनी शुरु भएको थियो । दोस्रो संस्करण सन २०२० मा सञ्चालन गर्ने भएपनि कोभिड महामारीका कारण हुन सकेको क्यान कैलाली शाखा अध्यक्ष यज्ञराज ओझाले जानकारी दिनु भयो ।
सात बर्षपछि सञ्चालन हुन लागेको मेलालाई प्रविधिका सामाग्री खरिद विक्रीभन्दा पनि सूचना, जानकारी तथा प्रविधिको विकासमा जोड दिइने छ । मेलामा सूचना प्रविधिको बारेमा जानकारी दिने, नविनतम प्राविधिक सामग्रीको प्रदर्शनी गरिने, साईबर सेक्युरेटि सम्बन्धी जानकारी दिइने मुल आयोजक समितिका संयोजक नरेन्द्रसिंह धामीले बताउनु भयो ।
इन्फोटेक मेलामा सवै प्रकारका प्रबिधिहरुको एउटै ठाउँमा प्रदर्शनी गरिने भएको छ । प्राबिधिक शिक्षा अध्ययनरत विद्यार्थीलाई लक्षित गरेर सेमीनारको पनि आयोजना गरिने छ । ‘पछिल्लो समय सामाजिक संजाल देखि सरकारी वेभ सर्भरमा साईबर आक्रमण हुन थालेको छ, त्यसबाट कसरी बच्ने र सुरक्षाका उपाय कसरी अपनाउने भन्ने बारेमा सूचना प्रबिधि मेलामा जानकारी गराइने क्यान महासंघका केन्द्रिय उपाध्यक्ष हर्क सेट्टीले बताउनु भयो ।’
प्रबिधिको प्रयोगसंगै बालबालिकाहरु मोबाइल तथा कम्यूटरमा बढी समय खर्च गर्ने गरेको अवस्थामा उनीहरुलाई गलत बाटोमा जानबाट कसरी रोक्ने भन्ने बारेमा पनि मेलामा जानकारी गराइने इन्फोटेक २०२३ का निर्देशक टेकराज पनेरुले बताउनु भयो । मेलामा विद्यार्थीले उत्पादन गरेका प्राबिधिक सामग्रीहरुको पनि प्रदर्शनी हुने भएकाले इन्फोटेक २०२३ सवै नागरिकका लागि महत्वपूर्ण हुने छ ।
order generic amoxil – https://combamoxi.com/ order amoxil for sale
fluconazole order – https://gpdifluca.com/# brand fluconazole
cenforce price – https://cenforcers.com/# cenforce price
tadalafil 5 mg tablet – https://ciltadgn.com/ cheap cialis by post
cheaper alternative to cialis – https://strongtadafl.com/# buy cialis online usa
zantac where to buy – zantac 300mg sale buy generic ranitidine
buy viagra rio janeiro – buy viagra melbourne australia herbal viagra sale uk
More posts like this would bring about the blogosphere more useful. online
This is the tolerant of post I recoup helpful. cheap azithromycin 500mg
I couldn’t weather commenting. Warmly written! https://ursxdol.com/synthroid-available-online/
The depth in this piece is exceptional. https://prohnrg.com/product/loratadine-10-mg-tablets/
Thanks on putting this up. It’s well done. https://aranitidine.com/fr/acheter-propecia-en-ligne/