मिति:- १७ असार २०८२, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरराजनीतिस्थानीय

शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

कालीकाेट-नेकपा माओवादी केन्द्र कालीकाेटकाे खाँडाचक्र नगरकमिटि र भातृय संगठनकाे आयोजनामा बिजया दशमी तथा शुभदिपावलीकाे अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम मान्ममा सम्पन्न भएको छ ।

कार्यक्रममा विभिन्न पाटीका प्रमुख तथा प्रतिनिधिले तड्कीलाे र भड्किलो दशै नबनाउन आग्रह गरेको छन् । कार्यक्रम कर्णाली प्रदेशका प्रथम मुख्यमन्त्री तथा संघिय सासंद माननीय महेन्द्र बहादुर शाही, नेकपा माओवादी केन्द्र नेता टेक बहादुर बस्नेत, नेकपा एमाले जिल्ला अध्यक्ष जसी प्रसाद पाण्डे, जिल्ला समन्वय समिति प्रमुख धनजित शाही, प्रमुख जिल्ला अधिकारी जाेरासिह माझी, पत्रकार लगायतकाे उपस्थिति रहेको थियोे । नेकपा माओवादी केन्द्रका जिल्ला अध्यक्ष लक्ष्मी  चाैलागाईकाे अध्यक्षता भएको थियोे । कार्यक्रमकाे संचालन खाँडाचक्र नगरकमिटि अध्यक्ष मीन बहादुर कार्कीले गर्नु भएको थियोे ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

One Comment

  1. Thank you for your sharing. I am worried that I lack creative ideas. It is your article that makes me full of hope. Thank you. But, I have a question, can you help me?

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker