
कालीकोट– आजको युवा, वातावरण संरक्षण,उद्यमशिलता र सम्बृद्धीको सुनिश्चितता भन्ने मुलनाराका साथ कालीकोटमा बृहत युवा भेला सम्पन्न भएको छ । भेलाले लालपुरा शाहीको अध्यक्षतामा १३ सदस्यीय दिगो विकासका लागि जिल्ला युवा संजाल गठन गर्दै ११ बुँदे कालीकोट घोषणा पत्र जारी गरेको छ ।
उपाध्यक्षमा मनबुजा परियार, सचिव बिनोद अधिकारी,सहसचिव दिपा टमटा, कोषाध्यक्ष बिद्या पाण्डे र सदस्यहरुमा रबिन्द्र रोकाया, कोपिला शाही, सपना शाही, देविसरा विक, सुमत विक,भावना पाण्डे,रोनीज शाही, स्वस्तीका महतारा रहेका छन् । चैत्र १३ र १४ गते भएको कालीकोटमा भएको भेलाले युथ भिजन २०२५ मा उल्लेख भएको ५ खम्बे रणनीति पुरा गर्न ११ बुँदे घोषणा पत्र जारी गरेको हो । भेलामा हुम्ला, मुगु र कालीकोटका युवाहरु सहभागी भएका थिए ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino bonus.