गाउँपालिका कर्मचारीमा आफन्त नियुक्तीकाे आराेप

पुर्णसिह बम , बाजुराः गाउँपालिका अध्यक्षले गाउँपालिका भित्रका कार्यालयहरुमा निमित्त प्रमुख प्रशासकिय अधिकृत देखि कार्यालय सहयोगी सम्म नातेदार नियुक्त गरेको पाइएको छ । गाउँपालिका अध्यक्ष कालि बाहादुर शाहीले इन्जिनियरमा छोरा,स्टाफ नर्समा छोरी,आईटीइन्जीनियरमा भतिजि,लेखापालमा साडुभाई,रोजगार संयोजकमा मित छोरा,स्टोर प्रमुखमा अर्का मित छोरा,वडा सचिवमा श्रीमती,नाताले भाई पर्नेलाई ओभरसियरको जिम्मेवारी र कार्यालय सहयोगीमा पनि अध्यक्ष शाहीकै नातेदार नियुक्त गरेको जगन्नाथका तीन राजनितिक दलको हस्ताक्षरित संयुक्त ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ ।
गाउँपालिकाको कार्यालय र जुनसुकै वडामा पनि पालिका अध्यक्षका नातेरदार नियुक्त गरिएको हुदाँ सेवा प्रवाह स्वतन्त्र र निष्पक्ष नभएको समेत तीन राजनितिक दलले आरोप लगाएका छन । गाउँपालिकाको नातावाद र राजनितिक आस्थाले गर्दा गाउँपालिका भरिका विकास निमार्णका कामहरु अलपत्र अवस्थामा रहेको र सर्वसाधारण स्थानीयले समेत दुःख पाएको ध्यानाकर्षण पत्रमा उल्लेख छ । बुधवार जगन्नाथ गाउँपालिकामा नेपाली काँग्रेस,नेकपा एकिकृत समाजवादी र नेकपा माओवादीले गाउँपालिका समक्ष संयुक्त ज्ञापन पत्र बुझाउदै वडाबाट छनोट भएका योजनाहरु गाउँपालिकाको गाउँसभामा पास नगरि गाउँपालिकाका केही व्यक्तिहरुले आफ्नो व्यक्तिगत स्वार्थका लागि दिएका योजनाहरुमात्र पास गरेको कोटगोत्रीका स्थानीय तिलक बहादुर बिष्टले बताउनु भयो ।
पालिका भित्रका वडाका जनप्रतिनिध तथा कर्मचारीहरु वडाको कार्यालयमा नगई गाउँपालिका बाट नै सेवा प्रवाह गर्ने गरेको पाइएको हुदाँ त्यसले गर्दा वडाका स्थानीयले दुःख पाउने भएकाले यस भन्दा पछि वडाबाट गरिने कामहरु गाउँपािलकामै गरेको पाइएमा वडाका कर्मचारी र जनप्रतिनिधिहरुलाई कालो मुसो दल्ले समेत तीन राजतिनितिक दलहरुले चेतावनी दिएका छन । यदि पालिकाले विगतका कमीकमजोरीहरु सुधार गर्दै नगएपछि तीन वटै राजनितिक दलहरुले उठाएका मुद्धाहरुको सुनुवाई नभएपछि कायार्लयमा धर्ना गर्ने,स्थानीय सरकारलाई असहयोग अभियान संचालन गर्ने देखि तालबन्दी सम्म गर्ने कदम चाल्ने तीन दलको संयुक्त ध्यानकर्षण पत्रमा उल्लेख गरिएको छ । साे सम्बन्धमा गाउँपालिका अध्यक्ष काली बहादुर शाहीलाइ फाेन मार्फत बुझ्न खाेज्दा फाेन उठाएका छैनन् ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.
I am extremely impressed with your writing skills and also with the layout on your weblog.
Is this a paid theme or did you customize it yourself?
Anyway keep up the nice quality writing, it’s rare to see a great blog like this one nowadays.
casino en ligne francais
Thanks for one’s marvelous posting! I actually enjoyed reading
it, you’re a great author. I will be sure to bookmark your blog and will
eventually come back sometime soon. I want to encourage
continue your great work, have a nice afternoon!
casino en ligne francais
I have been surfing on-line greater than 3 hours today, but I never found any interesting article like yours.
It’s beautiful price sufficient for me. Personally, if
all webmasters and bloggers made excellent content as you did, the web will
probably be much more useful than ever before.
casino en ligne fiable
Do you mind if I quote a couple of your articles as long as I
provide credit and sources back to your site? My blog is in the very same area of
interest as yours and my users would definitely benefit from some of the information you present here.
Please let me know if this ok with you. Thanks a lot!
casino en ligne
Excellent article. Keep writing such kind of info on your blog.
Im really impressed by your site. Hey there, You’ve
performed a fantastic job. I will definitely digg it and for my part recommend to my friends.
I am sure they will be benefited from this web site.
casino en ligne
Fantastic site. Lots of helpful information here. I am sending it to some friends
ans also sharing in delicious. And obviously, thank
you in your sweat!
casino en ligne
This is a topic that’s near to my heart…
Take care! Exactly where are your contact details though?
casino en ligne fiable
What’s Going down i’m new to this, I stumbled upon this I’ve discovered It positively helpful
and it has helped me out loads. I hope to contribute & aid different users like its helped me.
Good job.
casino en ligne France
May I simply just say what a relief to discover
somebody who actually understands what they are
talking about over the internet. You definitely understand how to bring a problem to light and make it important.
More people need to check this out and understand this side of the story.
I was surprised that you are not more popular since you most certainly have the gift.
casino en ligne
This article is really a pleasant one it assists new
internet people, who are wishing in favor
of blogging.
casino en ligne France