मिति:- ३ आश्विन २०८२, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसुचना प्रबिधी

तिलागुफाको फोइमहादेव राष्ट्रिय प्रशारण लाइनमा जोडियो

कालीकोटः – तिलागुफा नगरपालिकाको वडा नं ३ को फोइमहादेव गाउँ राष्ट्रिय प्रशारण लाइनमा जोडिएको छ । गाउँमा बिदुत पुगेपछि स्थानीय नागरिक खुशी भएका छन् । तिलागुफा नगर उपप्रमुख महेन्द्र बहादुर शाहीले बिद्युतको स्विच थिचेर उद्घाटन गर्नु भएको छ । गाउँमा बत्ती बलेपछि गाउँ झिलिमीलि भएको छ । नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्र र तिलागुफा नगरपालिकाको संयुक्त पहलमा कडा मेहनेतका साथ फोइमहादेवका ३ सय ३२ घर धुरीमा लाइन बिस्तार गरिएको छ । नेपाल बिद्युत प्राधिकरण कालीकोट वितरण केन्द्रका प्रमुख बिमल शाहले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

2 Comments

  1. Fantastic blog! Do yyou have any ips and hits for aspiring writers?
    I’m planning to start my own website soon but I’ma little lost on everything.
    Would you suggest starting with a free platform like WordPress or go ffor a paid option? There aree
    soo many options out there that I’m totally
    overwhelmed .. Any suggestions? Many thanks! https://glassi-info.Blogspot.com/2025/08/deposits-and-withdrawals-methods-in.html

  2. online poker australia no deposit bonus, new zealand poker players and where can i play poker
    online for real money in australia, or australian poker tournaments

    my web-site: casino niagara – Jaimie

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker