मिति:- १२ श्रावण २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

कालीकोटको तिलागुफामा दुर्घटना तीन जनाको मृत्यु

कालीकोटः – मुगुबाट सुर्खेतका लागि छुटेको भे १ च ४४१२ नम्बरको महेन्द्रा जीप तिलागुफा ५ खल्लागाडमा दुर्घटना हुँदा एक जनाको घटना स्थलमै मृत्यु भएको छ । दुई जनाको उपचारका क्रममा कर्णाली स्वास्थ्य बिज्ञान प्रतिष्ठान जुम्लामा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका प्रहरी नावय उपरिक्षक डिएसपी जयश्वर रिमालले बताउनु भयो । मृत्यु हनेका ठेगाना नखुलेका बर्ष २१ का अकल बि क, बर्ष २५ का सुदर्शन सेजुवाल र बर्ष २१ का रमेश बुढा रहेका छन् । अन्य ७ जना सामान्य घाइते भएका छन् । घाइतेलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला लगिएको छ ।

 

 

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button