मिति:- ५ जेष्ठ २०८१, शनिबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार

अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

कालीकोट– कालीकोट, अछाम र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी बिच बिहिबार सुरक्षा समन्वय बैठक दैलेखको राकममा सम्पन्न भएको छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा बैठक बसेको हो ।

बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा शान्ती सुरक्षा प्रदान गर्ने, जिल्लामा आउने बिपद्का घटना न्युनिकरणका लागि सहकार्य तथा समन्वय गर्ने र अन्य शान्ती सुरक्षा संग सम्बन्धीत बिषयमा निरन्तर समन्वय र सहकार्य जारी राख्ने गरि बैठक सम्पन्न भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker