कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचार
अन्तर जिल्ला सुरक्षा समन्वय बैठक सम्पन्न

कालीकोट– कालीकोट, अछाम र दैलेख जिल्लाका प्रमुख जिल्ला अधिकारी बिच बिहिबार सुरक्षा समन्वय बैठक दैलेखको राकममा सम्पन्न भएको छ । तीन वटै जिल्लाका प्रमुख जिल्ला अधिकारी र सुरक्षा निकायका प्रमुखहरुको उपस्थितीमा बैठक बसेको हो ।
बैठकले आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनमा शान्ती सुरक्षा प्रदान गर्ने, जिल्लामा आउने बिपद्का घटना न्युनिकरणका लागि सहकार्य तथा समन्वय गर्ने र अन्य शान्ती सुरक्षा संग सम्बन्धीत बिषयमा निरन्तर समन्वय र सहकार्य जारी राख्ने गरि बैठक सम्पन्न भएको कालीकोटका प्रमुख जिल्ला अधिकारी रामहरि शर्माले बताउनु भयो ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplayBonus offer.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycasino slot machine.