
कालीकोटः – प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनका लागि आवश्यक पर्ने मतपत्र नेपाली सेनाले सुरक्षित बुधबार साँझ कालीकोट पुगाएको छ । निर्वाचन आयोगले काठमाडौं देखि कालीकोट सम्म ठुलो ट्रकमा मतपत्र कालीकोट पुगाएको हो । प्रतिनिधि सभा समानुपातीक तर्फ ८९ हजार, प्रतिनिधि सभा प्रत्यक्ष तर्फ ८९ हजार मतपत्र कालीकाेट पुगेकाे छ । त्यस्तै प्रदेश सभा क प्रत्यक्ष ३९ हजार र समानुपातीक तर्फ ४० हजार र प्रदेश सभा ख का लागि प्रत्यक्ष तर्फ ५० हजार र समानुपाती ५१ हजार मत पत्र प्राप्त भएका छन् । अस्थायी मतदाताका लागि २ हजार गरी कुल ३ लाख ६० हजार मतपत्र कालीकोट आइपुगेको मुख्य निर्वाचन अधिकृत भरत लम्सालले बताउनु भयो । कालीकोटमा ८० हजार ७ सय ३३ मतदाता छन् ।
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.
Explore the ranked best online casinos of 2025. Compare bonuses, game selections, and trustworthiness of top platforms for secure and rewarding gameplaycrypto casino.