मिति:- १५ फाल्गुन २०८०, मंगलवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबर

माओवादीका नरबहादुर बिष्ट विजयी

बुधबार भएको राष्ट्रिय सभा सदस्यमा चुनावमा कर्णाली प्रदेशबाट माओवादी केन्द्रका उम्मेद्वार नरबहादुर बिष्ट विजयी भएका छन् । बिष्टले ३ हजार ६ मत प्राप्त गरेर विजयी भएका हुन्  ।  नरबहादुर बिष्ट,  माओवादी सुर्खेतका इन्चार्ज हुन्  । २०६४ सालको पहिलो संविधानसभा सभाषद भएका बिष्ट सत्ता गठबन्धनका माओवादी केन्द्रबाट अपाङ्गता कोटामा उम्मेदवार बनेका हुन्  ।

सराेज अधिकारी

सरकारी सेवामा कार्यरत सरोज अधिकारी पर्यटन र साहित्यमा रुचि राख्नु हुन्छ ।

Related Articles

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button

Adblock Detected

Please, off your Ad Blocker