मिति:- ४ जेष्ठ २०८१, शुक्रबार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारस्थानीय

स्काभेटर दुर्घटना एकको मृत्यु एक घाइते

कालीकोट– शुभकालीका गाउँपालिका वडा नं. १ छातीमा स्काभेटर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना घाईते भएका छन् । कर्णाली प्रदेश ०२–००१ क ०१२९ नम्बरको स्काभेटर आइतबार बेलुकी दुर्घटना हुँदा शुभकालीका १ छाती बस्ने अन्दाजी बर्ष २४ का दल बहादुर सिजालको घटना स्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डिएसपी अर्जुन केसीले बताउनु भयो । उहाँका अनुसार दुर्घटनामा कैलाली जिल्ला चुरे गाउँपालिका ५ बर्ष २८ का हिक्मत रोक्का मगर घाइते भएका छन् । घाइतेको खुट्का फ्क्चर भएकाले थप उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिएको छ ।

न्युज रेडपाण्डा

सूचना संचार र प्रविधिका क्षेत्रमा आमनागरिकको पहुँच अभिबृद्धी गर्ने उदेश्यले कर्णाली हिमाल खबर प्रा.लि. द्धारा संचालनमा ल्याइएको न्युज रेडपाण्डा एक अनलाइन समाचार पोटल हो ।

Related Articles

Back to top button

Adblock Detected

Please, off your Ad Blocker