मिति:- १९ जेष्ठ २०८२, आईतवार | समय:-
कर्णाली प्रदेशताजाखबरमुख्य खबरसमाचारसमाजस्थानीय

६ निर्णय गर्दै सकियाे, नरहरिनाथ गाउँपालिकाकाे १२ औ हिउँदे अधिबेशन

कालीकाेट “शिक्षा, स्वास्थ्य, कृषि, पर्यटन र पुर्वाधार ! नरहरिनाथको बिकास र समृद्धिको आधार !!” भन्ने मुल नाराका साथ नरहरिनाथ गाउँपालिका कालिकोटको १२ औ गाउँ सभाको हिउँदे अधिबेशन शनिबार गाउँपालिकाे सभाहल, कुमालगाउँमा सम्पन्न भएकाे छ ।
गाउँपालिकाका अध्यक्ष नगेन्द्र बहादुर बिष्टको अध्यक्षतामा हिउँदे अधिबेशन सम्पन्न भएकाे गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भाेलाराम रिजाल प‌गालीले बताउनु भयाे ।
पहिलो दिनकाे गाउँसभा गाउँपालिकाको सभाहलमा गरेर दोस्रो दिन नरहरिनाथ गाउँपालिका वडा नं १ मा रहेको सुनथराली विमानस्थलमा सम्पन्न भएकाे गाउँ अधिवेशनले गरेका महत्त्वपूर्ण निर्णयहरु गरिएको छ । गाउँपालिकाले गरेका निर्णयहरु हामीले गाउँपालिकाकाे आधिकारिक फेसबुक पेजबाट लिएर यहाँ जस्ताकाे तस्तै राखेका छाै‌ ।
निर्णय नं १. नरहरिनाथ गाउँपालिकाको कार्यालयबाट कार्यसम्पादनका क्रममा आर्थिक बर्ष २०७८/०७९ सम्मको महालेखा परिक्षणको कार्यालय काठमाडौंबाट भएको अन्तिम लेखा परीक्षणबाट देखिएको बेरुजुको रकमलाई सम्परिक्षणका लागि महालेखा परिक्षणको कार्यालय काठमाडौंमा अनुरोध गर्ने ।
निर्णय नं २. नरहरिनाथ गाउँकार्यपालिकाको पहिलो बैठक वडा नं १ देखि वडा नं. ९ सम्म क्रमश प्रत्येक महिनाको ५ गते बस्ने ब्यवस्था मिलाउने सो बैठकको आवश्यक व्यवस्थापन सम्बन्धित वडा कार्यालयले गर्ने र विशेष कारणबस तोकिएको समय र स्थानमा कार्यपालिकाको बैठक बस्न नसक्ने भएमा पुर्व सूचना कार्यपालिकाले गर्ने ।
निर्णय नं ३. यस गाउँपालिकाको वडा नं १ को ऐतिहासिक क्षेत्र सुनथराली विमानस्थल २०४२ सालमा निर्माण कार्य प्रारम्भ भई विभिन्न समयमा रोकिदै फेरि सुचारु हुँदै गर्दाको विभिन्न समयमा निर्माणकार्यमा खटिएका मजदुरहरु तथा जन आन्दोलनको विभिन्न समयमा सहादत प्राप्त गरेका अमर शहिदको सम्झनामा नरहरिनाथ गाउँपालिकाको वडा नं १ स्थित हाल सम्पन्न हुँदै गरेको सुनथराली बिमानस्थल आसपासको क्षेत्रमा सहिद पार्क निर्माण गर्ने ।
निर्णय नं ४. यस नरहरिनाथ गाउँपालिका वडा नं १ स्थित ऐतिहासिक सुनथराली विमानस्थलमा विभिन्न कार्यक्रम गरि सभ्य र भब्य उद्घाटन कार्यक्रम संचालन गर्ने सो का लागि आवश्यक बजेटको ब्यवस्थापन गाउँपालिका र बिमानस्थल कार्यालयको सहजिकरणमा गर्ने ।
निर्णय नं ५. यस नरहरिनाथ गाउँपाकिका वडा नं १ स्थित सुनथराली विमानस्थललाई जोड्ने सबैभन्दा नजिकको स्थान कालिकोट जिल्लाको सदरमुकाम मान्म बजार देखि सुनथराली बिमानस्थललाई जोड्नको लागि बिस्तृत सम्भाब्यता अध्ययन प्रतिबेदन ( DPR) को लागि रकम अभावको कारण समस्या भएको भनी निवेदन प्राप्त भएकोले यस गाउँपालिकाबाट उपयुक्त शीर्षक बाट रु. १० लाख रुपैयाँ ब्यवस्थापन गरि सम्बन्धित निकाय संग साझेदारी गर्ने ।
निर्णय नं ६. नेपाल सरकार स्वास्थ तथा जनसंख्या मन्त्रालय रामशाहपथ काठमाडौंबाट नेपालभरिमा एक स्थानिय तह एक अस्पताल निर्माण गर्ने राष्ट्रिय अभियान अन्तर्गत यस गाउँपालिकामा गत आर्थिक बर्ष २०७७/०७८ मा सूचना भए अनुसार यस पालिकालाई समेत १५ सैयाको अस्पताल निर्माणको लागि रु. १८ करोडको रकमको प्रस्ताव भए अनुसार पहिलो चरणको डिपिआर भएर कार्य अधुरो नै रहेकोले अस्पताल निर्माण गर्न अघि बढ्न नसकेको हुँदा यस नरहरिनाथ गाउँपालिका को सदरमुकाम स्थित वडा नं ३ को डाडामाडुमा प्राथमिक स्वास्थ केन्द्र कुमालगाउँ रहेको स्थानबाट अत्यावश्यक स्वास्थ सेवा प्रदान गर्ने आधारभुत अस्पताल संचालन गर्न अति आवश्यक भएकोले सम्बन्धित निकाय संगको समन्वयमा आवश्यक प्रक्रिया अघि बढाउने र सो अस्पताल नामाकरण योगि नरहरिनाथ आधारभुत अस्पताल कुमालगाउ कालिकोट राख्ने साथै योगि नरहरिनाथ आधारभुत अस्पताल कुमालगाउको औपचारिक समउद्घाटन कार्यक्रम योगि नरहरिनाथको १०९ औ जन्मोत्सवको २०७९ फागुन १७ गतेका दिन विशेष कार्यक्रम गरि गर्ने । गाउँपालिकाले आमनागरिकले सूचना सहजै पाउन भन्ने उदेश्यले पहिलाे पटक गाउँसभाका निर्णयहरु सार्वजनिक गरेकाे गाउँपालिका अध्यक्ष बिष्टले बताउनु भयाे ।

भरत प्रसाद देवकाेटा

जन्मथलो कालीकोट सान्नीत्रिबेणी ३ भइ काठमाडौमा बसोबास गर्दै आउनु भएका भरत प्रसाद देवकोटा समसामुहिक बिषयमा लेख रचनाहरु लेख्ने गर्नु हुन्छ ।

Related Articles

2 Comments

  1. Hi friends, nice article and pleasant urging commented here, I am truly enjoying by these.

    casino en ligne
    We stumbled over here by a different web address and thought I should check things
    out. I like what I see so i am just following you.

    Look forward to going over your web page again.
    casino en ligne
    Good info. Lucky me I came across your blog by accident (stumbleupon).
    I’ve book-marked it for later!
    casino en ligne
    This blog was… how do you say it? Relevant!! Finally I’ve found something that helped me.
    Thanks!
    casino en ligne France
    Howdy! Someone in my Facebook group shared this website with us so I came to
    take a look. I’m definitely enjoying the information. I’m bookmarking and will be
    tweeting this to my followers! Superb blog and amazing design.
    casino en ligne francais
    Hi to every body, it’s my first pay a quick visit of this web site; this blog contains amazing and truly good information for readers.

    casino en ligne
    My programmer is trying to persuade me to
    move to .net from PHP. I have always disliked the idea because
    of the expenses. But he’s tryiong none the less.

    I’ve been using Movable-type on various websites
    for about a year and am concerned about switching to another
    platform. I have heard fantastic things about
    blogengine.net. Is there a way I can import all my
    wordpress posts into it? Any help would be greatly appreciated!

    casino en ligne
    Hi there, I believe your website may be having web browser
    compatibility issues. When I take a look at your site in Safari,
    it looks fine however when opening in I.E., it’s got some overlapping issues.
    I just wanted to provide you with a quick heads up!
    Aside from that, excellent website!
    meilleur casino en ligne
    Definitely believe that which you said. Your favorite reason appeared to
    be on the web the simplest thing to be aware of. I say to you, I certainly
    get irked while people consider worries that they plainly
    do not know about. You managed to hit the nail upon the top and also defined out the whole thing without having side effect ,
    people can take a signal. Will likely be back to get more.
    Thanks
    casino en ligne
    This design is incredible! You most certainly know how to keep a reader entertained.

    Between your wit and your videos, I was almost moved to start my own blog
    (well, almost…HaHa!) Excellent job. I
    really loved what you had to say, and more than that, how you presented it.
    Too cool!
    casino en ligne francais

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
error: Content is protected !!

Adblock Detected

Please, off your Ad Blocker